advertisement

बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्। बीबीसीको सहयोगमा

" /> अमेरिका निर्वाचन मतगणना परिणाम : बाइडनको २४३ मत, ट्रम्पको २१४ - Sarbocha Media

अमेरिका निर्वाचन मतगणना परिणाम : बाइडनको २४३ मत, ट्रम्पको २१४

`

     २०७७ कार्तिक २० गते ५:०४

एजेन्सी, २० कात्तिक । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहेको छ । दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।

advertisement

बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्। बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?