advertisement

बास्तोलाले खडका व्यापक चन्दा असुलिमा लागेको र उनी चन्दा संकलनमा सक्रिय भएको भन्ने उजुरीमा नियन्त्रणमा लिएको हो ।

" /> विप्लव चन्द समूहका बर्दिया जिल्ला सदस्य पक्राउ - Sarbocha Media

विप्लव चन्द समूहका बर्दिया जिल्ला सदस्य पक्राउ

`

     २०७६ माघ ११ गते ५:२०

गुलरिया,  ११ माघ। नेकपा विप्लव चन्द समूह बर्दियाका जिल्ला सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया प्रहरले बम बहादुर खड्कालाई शुक्रबार राति ८ बजे पक्राउ गरेको बताइएको छ । उनलाई बारबर्दिया नगरपालिका—८ बाट पक्राउ गरेको जनाइएको छ ।

advertisement

बास्तोलाले खडका व्यापक चन्दा असुलिमा लागेको र उनी चन्दा संकलनमा सक्रिय भएको भन्ने उजुरीमा नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?