advertisement

उपत्यकामा १४ सय ६८ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९ संक्रमण पुष्टि भएको छ । उपत्यकामा ८१९ पुरुष र ६४९ महिला गरेर १४ सय ६८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार काठमाडौंमा अहिले १० हजार ८३०जना होम आइसोलेसनमा छन् भने भक्तपुरमा १७ सय ३० र ललितपुरमा २१ सय ९६ जना होम आइसोलेसनमा छन् ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार १४६ रहेको छ । जसमा काठमाडौंमा १५ हजार ८६३, भक्तपुरमा १ हजार १९ र ललितपुरमा २ हजार २६४ सक्रिय संक्रमित छन्।

" /> २४ घण्टामा ३१ सय १४ संक्रमित थपिए, उपत्यकामा १४ सय ६८ जनामा काेराेना पुष्टि - Sarbocha Media

२४ घण्टामा ३१ सय १४ संक्रमित थपिए, उपत्यकामा १४ सय ६८ जनामा काेराेना पुष्टि

`

     २०७७ कार्तिक १८ गते १२:२०

काठमाडौं, १८ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। २४ घण्टामा ११ हजार ६६४ जनाको पीसीआर भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो।

advertisement

उपत्यकामा १४ सय ६८ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९ संक्रमण पुष्टि भएको छ । उपत्यकामा ८१९ पुरुष र ६४९ महिला गरेर १४ सय ६८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार काठमाडौंमा अहिले १० हजार ८३०जना होम आइसोलेसनमा छन् भने भक्तपुरमा १७ सय ३० र ललितपुरमा २१ सय ९६ जना होम आइसोलेसनमा छन् ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार १४६ रहेको छ । जसमा काठमाडौंमा १५ हजार ८६३, भक्तपुरमा १ हजार १९ र ललितपुरमा २ हजार २६४ सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?