advertisement

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

" /> चीनले भन्याे-नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन - Sarbocha Media

चीनले भन्याे-नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन

`

     २०७७ कार्तिक १८ गते १०:४४

काठमाडौँ, १८ कात्तिक । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ बताएका हुन् ।

advertisement

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?