advertisement

कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

" /> आमादब्लम हिमाल चढ्न आधार शिविरमा कतारका राजकुमारसहितको १४ सदस्यीय टोली - Sarbocha Media

आमादब्लम हिमाल चढ्न आधार शिविरमा कतारका राजकुमारसहितको १४ सदस्यीय टोली

`

     २०७७ कार्तिक १७ गते ४:०७

काठमाडौं, १७ कात्तिक । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।

राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको जनाइएको छ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको बताइएको छ ।

advertisement

कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?