advertisement

उनको अनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । त्यसै गरी हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ संक्रमित थपिए, ३ हजार ६२० संक्रमणमुक्त - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ संक्रमित थपिए, ३ हजार ६२० संक्रमणमुक्त

`

     २०७७ कार्तिक १६ गते ११:०१

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।

 

advertisement

उनको अनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । त्यसै गरी हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?