advertisement

दुवै जनाको सोमबार राति मृत्यु भएको बताइएको छ ।

" /> रुपन्देही र पाल्पाका थप एक–एक जनाको कोरोनाबाट ज्यान गयो - Sarbocha Media

रुपन्देही र पाल्पाका थप एक–एक जनाको कोरोनाबाट ज्यान गयो

`

     २०७७ कार्तिक १२ गते ३:२०

बुटवल, १२ कात्तिक। रुपन्देही र पाल्पाका थप एक–एक जना कोरोना संक्रमणबाट ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

advertisement

दुवै जनाको सोमबार राति मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?