advertisement

गए बिहिबार पर्साको प्रसौनीभठामा पार्टी भित्रको आन्तरिक विवादमा पूर्व माओवादी केन्द्र र पूर्व एमाले समर्थित कार्यकर्ता बिचमा झडप भएको थियो । उक्त झडपमा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो । सोहि चोटको कारण उनको मृत्यु भएको थियो ।

नेकपा पर्साले चौरसियालाई शहीद घोषणा गर्नुपर्ने र हत्यारा माथि कारबाही गर्नुपर्ने माग राखि आन्दोलन गरिरहेका छन्।

अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षको हैसियतले जिल्ला कमिटीको मागमा आफ्नो समेत समर्थन रहेको भन्दै प्रेस विज्ञप्ती जारी गरि शहिद घोषणा गर्नु पर्ने माग राखेका छन।

" /> पार्टीको दुई गुट बिचको झडपमा मृत्यु भएकालाई शहिद घोषणा गर्नुपर्ने अध्यक्ष दाहालको माग - Sarbocha Media

पार्टीको दुई गुट बिचको झडपमा मृत्यु भएकालाई शहिद घोषणा गर्नुपर्ने अध्यक्ष दाहालको माग

`

     २०७७ कार्तिक ०९ गते ४:०७

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गुटको झगडामा मारिएका नेकपाका कार्यकर्ता मुकेश चौरसियालाई शहिद घोषणा गर्नु पर्ने माग गरेका छन।

advertisement

गए बिहिबार पर्साको प्रसौनीभठामा पार्टी भित्रको आन्तरिक विवादमा पूर्व माओवादी केन्द्र र पूर्व एमाले समर्थित कार्यकर्ता बिचमा झडप भएको थियो । उक्त झडपमा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो । सोहि चोटको कारण उनको मृत्यु भएको थियो ।

नेकपा पर्साले चौरसियालाई शहीद घोषणा गर्नुपर्ने र हत्यारा माथि कारबाही गर्नुपर्ने माग राखि आन्दोलन गरिरहेका छन्।

अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षको हैसियतले जिल्ला कमिटीको मागमा आफ्नो समेत समर्थन रहेको भन्दै प्रेस विज्ञप्ती जारी गरि शहिद घोषणा गर्नु पर्ने माग राखेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?