advertisement

शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क बस्न आग्रह गरेका छन्।

" /> पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण - Sarbocha Media

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

`

     २०७७ कार्तिक ०९ गते २:३३

काठमाडौैं, ९ कात्तिक । नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।

advertisement

शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क बस्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?