advertisement

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना स्वस्थ्य लाभ लिएका छन् । नेपालमा हालसम्म स्वस्थ्य लाभ लिनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ भने परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण रहेको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

`

     २०७७ कार्तिक ०८ गते ११:०७

काठमाडौं, ८ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

advertisement

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना स्वस्थ्य लाभ लिएका छन् । नेपालमा हालसम्म स्वस्थ्य लाभ लिनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ भने परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?