advertisement

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।

" /> कोरोना संक्रमणबाट मुक्त भए हास्यकलाकार हरिवंश र उनकी श्रीमती रमिला - Sarbocha Media

कोरोना संक्रमणबाट मुक्त भए हास्यकलाकार हरिवंश र उनकी श्रीमती रमिला

`

     २०७७ कार्तिक ०६ गते ४:३५

काठमाडौं, ६ कात्तिक । हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणबाट मुक्त भएका छन्।

असोज २० गते संक्रमण देखिएको उनीहरूको आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

advertisement

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?