advertisement

उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सेती अस्पताल लगिएका थिए । नेता पुनलाई मंगलबार कोरोना पुष्टि भएको थियो।

केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिनु भयो ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

नेता पुन २०४६ साल भन्दा अगाडी देखि कांग्रेस राजनीतिमा सक्रिय रहेको थियो ।

" /> कांग्रेसका नेता तेज पुनको कोरोनाले लियो ज्यान - Sarbocha Media

कांग्रेसका नेता तेज पुनको कोरोनाले लियो ज्यान

`

     २०७७ कार्तिक ०५ गते १२:०८

डोटी, ५ कात्तिक। नेपाली कांग्रेस डोटीका नेता तेज पुनको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

advertisement

उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सेती अस्पताल लगिएका थिए । नेता पुनलाई मंगलबार कोरोना पुष्टि भएको थियो।

केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिनु भयो ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

नेता पुन २०४६ साल भन्दा अगाडी देखि कांग्रेस राजनीतिमा सक्रिय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?