advertisement

सरकारलाई सहि बाटोमा डोर्‍याउन संसदको बैठक बोलाउन बाध्य पार्नुपर्ने बेला आइसकेको उनले जिकिर गरे। उनले भनेका छन्, ‘कर्तव्यच्युत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन्। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याइ हुँदैन्।’

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ’

.@DeubaSherbdr कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ

— Gagan Thapa (@thapagk) October 20, 2020

 

 

 

 

" /> सरकार पथभ्रष्ट र मतिभ्रष्ट भयो : गगन थापा - Sarbocha Media

सरकार पथभ्रष्ट र मतिभ्रष्ट भयो : गगन थापा

`

     २०७७ कार्तिक ०४ गते ९:५३

काठमाडौं, ४ कात्ति । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई निर्णय सच्याउन आह्वान गरेरमात्र प्रमुख प्रतिपक्षी दलको कर्तव्य पूरा नहुने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल ट्विटरमा पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै थापाले संसदबाट भागिसकेको सरकारलाई तानेर संसदमै ल्याउनुपर्ने बताएको छ।

advertisement

सरकारलाई सहि बाटोमा डोर्‍याउन संसदको बैठक बोलाउन बाध्य पार्नुपर्ने बेला आइसकेको उनले जिकिर गरे। उनले भनेका छन्, ‘कर्तव्यच्युत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन्। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याइ हुँदैन्।’

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?