advertisement

ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेको बताइएको छ ।

" /> रुपन्देहीको एभरेष्ट आयल सप्लायर्समा आगलागी - Sarbocha Media

रुपन्देहीको एभरेष्ट आयल सप्लायर्समा आगलागी

`

     २०७७ कार्तिक ०४ गते १:३५

भैरहवा, ४ कात्तिक । रुपन्देहीको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा सोमबार राति करिब साढे ७ बजे आगलागी भएको हो । पेट्रोलपम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको जनाइएको छ ।

advertisement

ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?