advertisement

उनले भने, ‘देश संकटमा भएको बेलामा पनि जताततै भ्रष्टाचार फैलाउन राम्रो होइन् । यस्तो अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्नुहुँदैन् । हामी कोभिड–१९ को संक्रमणको जोखिमलाई हेरेर अहिलेसम्म चुप लागेर बसेका थियौं । अब चाडपर्व सकिनेलगत्तै सरकारको विरोधमा सडकमा जान्छौं।’

कांग्रेसले यसअघि नै भ्रष्टाचारको विरोधमा सकडमा आउने निधो गरिसकेको भएपनि कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै ती सबै कार्यक्रम हाललाई स्थगित् गरीएको बताएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम नचालेको भन्दै कांग्रेसले आफ्नो असन्तुष्टि पोख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै पार्टीको तर्फबाट महत्वपूर्ण सुझाव दिएका थिए ।

" /> ‘भ्रष्टाचारको बिरोधमा दशैं तिहारपछि ठूलो आन्दोलनमा उत्रनेछौँ’ : देउवा - Sarbocha Media

‘भ्रष्टाचारको बिरोधमा दशैं तिहारपछि ठूलो आन्दोलनमा उत्रनेछौँ’ : देउवा

`

     २०७७ आश्विन २९ गते १:११

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहारलगत्तै भ्रष्टाचारको विरोधमा देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँगको परामर्शमा यस्तो तयारीबारे खुलासा गरेका हुन् ।

advertisement

उनले भने, ‘देश संकटमा भएको बेलामा पनि जताततै भ्रष्टाचार फैलाउन राम्रो होइन् । यस्तो अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्नुहुँदैन् । हामी कोभिड–१९ को संक्रमणको जोखिमलाई हेरेर अहिलेसम्म चुप लागेर बसेका थियौं । अब चाडपर्व सकिनेलगत्तै सरकारको विरोधमा सडकमा जान्छौं।’

कांग्रेसले यसअघि नै भ्रष्टाचारको विरोधमा सकडमा आउने निधो गरिसकेको भएपनि कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै ती सबै कार्यक्रम हाललाई स्थगित् गरीएको बताएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम नचालेको भन्दै कांग्रेसले आफ्नो असन्तुष्टि पोख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै पार्टीको तर्फबाट महत्वपूर्ण सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?