advertisement

उनको स्वास्थ्य अवस्था सामान्य छ ।

" /> पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना - Sarbocha Media

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

`

     २०७७ आश्विन २९ गते १:३७

काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भएका छन्।

एक्कासी रक्तचाप बढेपछि बुधबार साँझ खनाललाई ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको बताइएको छ ।

advertisement

उनको स्वास्थ्य अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?