advertisement

आगो लाग्नुको कारणबारे थप अनुशन्धान भइरहेको बताइएको छ।

" /> गुडिरहेको बसमा अचानक आगो लागेपछि... - Sarbocha Media

गुडिरहेको बसमा अचानक आगो लागेपछि…

`

     २०७७ आश्विन २६ गते ३:१३

धादिङ, २६ असोज । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ ।

बिहान तीन बजे थाक्रे गाउँपालिका–१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

गुडिरहेको बेला अचानक आगो लागेको बसका चालक गोविन्द थापाले बताए । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइसकेको जनाइएको छ।

advertisement

आगो लाग्नुको कारणबारे थप अनुशन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?