advertisement

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

" /> पछिल्लाे २४ घण्टामा थप २ हजार ७१ जनामा काेराेना पुष्टि, २२ को मृत्यु - Sarbocha Media

पछिल्लाे २४ घण्टामा थप २ हजार ७१ जनामा काेराेना पुष्टि, २२ को मृत्यु

`

     २०७७ आश्विन २५ गते १०:४८

काठमाडौं, २५ असोज । पछिल्लाे २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ।

advertisement

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?