advertisement

चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ ।

" /> सुनको भाउ आज तोलामा ८ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ आज तोलामा ८ सयले बढ्यो

`

     २०७७ आश्विन २५ गते ६:३९

काठमाडौं, २५ असोज । सुनको भाउ आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।

अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ ।

advertisement

चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?