advertisement

चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । स्तन क्यान्सरबाट समेत पीडित भएकी उनको क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।

" /> कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना - Sarbocha Media

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना

`

     २०७७ आश्विन २४ गते ३:३२

काठमाडौं, २४ असोज । कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको जनाइएको छ ।

advertisement

चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । स्तन क्यान्सरबाट समेत पीडित भएकी उनको क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?