advertisement

गैतमकाे अनुसार अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमलेृ बताए ।

" /> उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ आश्विन २२ गते १०:५४

काठमाडाैं, २२ असाेज ।  पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याेसँगै बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

advertisement

गैतमकाे अनुसार अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमलेृ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?