advertisement

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बसेका छन् ।

" /> सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु - Sarbocha Media

सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु

`

     २०७७ आश्विन २२ गते ६:२४

काठमाडौं, २२ असोज । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।

चार बजेपछि हुने भनिएको वार्ता अहिलेनै सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

advertisement

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?