एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्केका छन्।
गत शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको उनी ह्वाइट हाउसको काममा फर्किसकेका छन् । एक साता भन्दा कम समयमै उनी कोरोनाबाट पूर्णरुपले ठिक भएका छन् ।

ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ लिएको जनाइएको छ ।




