advertisement

सोमबारसम्म देशभर ८९ हजार २६३ जनामा कोरोना पुष्टि भएको छ। यद्यपि सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ। हालसम्म ६५ हजार २०२ जना कोरोनाबाट निको भएका छन्।

" /> नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना - Sarbocha Media

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना

`

     २०७७ आश्विन २० गते १०:१०

काठमाडाैं, २० असाेज । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ। मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण भएको उनले बताइन्।

‘म कोठामै आइसोलेसनमा बसेकी छु। रुघा धेरै लागेको छ। टाउको पनि दुखेको छ’ उनले भनिन् ‘दमको दिर्घरोगी भएकाले कोठामै बसेर हुँदैन कि भन्ने लागेको छ।’

advertisement

सोमबारसम्म देशभर ८९ हजार २६३ जनामा कोरोना पुष्टि भएको छ। यद्यपि सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ। हालसम्म ६५ हजार २०२ जना कोरोनाबाट निको भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?