तनावका बीच टुंगो लाग्यो प्रदेश ५ को राजधानी, दाङको भालुवाङ बनाउने प्रस्ताव पास

`

     २०७७ आश्विन २० गते १०:००

काठमाडाैं, २० असाेज । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?