advertisement

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ, कोभिडसँग नतर्सिनुस्।’ अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्।

" /> कोभिडसँग नतर्सिनुस् : अमेरिकी राष्ट्रपति ट्रम्प - Sarbocha Media

कोभिडसँग नतर्सिनुस् : अमेरिकी राष्ट्रपति ट्रम्प

`

     २०७७ आश्विन २० गते १:३९

एजेन्सी, २० असोज । कोरोना संक्रमितको सिकार बनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन्। कोरोना देखिएपछि उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए।

आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने ट्रम्पले बताए। अस्पतालबाट ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।

advertisement

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ, कोभिडसँग नतर्सिनुस्।’ अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?