advertisement

केसीलाई सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने गरेको बताइएको छ ।

" /> अनशनरत डा.केसीलाई सास फेर्न गाह्रो, बेलाबेला मुटुको चालमा गडबडी - Sarbocha Media

अनशनरत डा.केसीलाई सास फेर्न गाह्रो, बेलाबेला मुटुको चालमा गडबडी

`

     २०७७ आश्विन १९ गते ३:४८

काठमाडौं, १९ असोज । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन जटिल बनेको छ ।

केसी चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरतमा छन् । स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।

आइतबार दिउँसो ११ बजे उनलाई सास फेर्न गाह्रो भएपछि फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको जनाइएको छ ।

advertisement

केसीलाई सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?