advertisement

आमा छोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमा छोरी बेपत्ता भएका थिए।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> सुर्खेतमा बेपत्ता आमा छोरीकाे शव भेटियाे - Sarbocha Media

सुर्खेतमा बेपत्ता आमा छोरीकाे शव भेटियाे

`

     २०७७ आश्विन १५ गते ९:२६

वीरेन्द्रनगर, १५ असाेज । असोज ३ गते रातिदेखि बेपत्ता भएकी आमा छोरी मृत अवस्थामा भेटिका छन्। गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन असोज १४ गते बुधबार र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन्।

पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए।

advertisement

आमा छोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमा छोरी बेपत्ता भएका थिए।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?