advertisement

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपूर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ।

समस्या सुल्झाउन प्रधिकरणले मर्मत टोली खटाएको छ। दिउँसो ३ बजेदेखि अवरूद्ध विद्युत आपूर्ति सुचारू हुन अझै केही समय लाग्ने प्राधिकरणले बताए।

" /> सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपूर्ति बन्द - Sarbocha Media

सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपूर्ति बन्द

`

     २०७७ आश्विन ११ गते १२:५५

काठकमाडौं, ११ असोज । नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा केही मुसाहरूको प्रवेश साथ काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपूर्ति रोकिएका छन्।

advertisement

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपूर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ।

समस्या सुल्झाउन प्रधिकरणले मर्मत टोली खटाएको छ। दिउँसो ३ बजेदेखि अवरूद्ध विद्युत आपूर्ति सुचारू हुन अझै केही समय लाग्ने प्राधिकरणले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?