advertisement

कोरोनाबाट मृत्यु भएका ८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए । यस्तै भदौ १७ गते ७४ वर्षीय पुरुष अल्का अस्पतालमा भर्ना भएका थिए ।

" /> कोरोनाबाट ललितपुरमा थप दुईको मृत्यु - Sarbocha Media

कोरोनाबाट ललितपुरमा थप दुईको मृत्यु

`

     २०७७ आश्विन ०७ गते ७:४४

काठमाडौं, ७ असोज। कोरोना भाइरसबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ ।

संक्रमितहरुको उपचारका क्रममा ज्यान गएको हो । स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार ज्यान गएको छ, भने अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ ।

advertisement

कोरोनाबाट मृत्यु भएका ८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए । यस्तै भदौ १७ गते ७४ वर्षीय पुरुष अल्का अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?