advertisement

सरकारले नेपालको सीमा कालापानी उल्लेखित पुस्तक प्रकाशित गरेपनि पुस्तकमा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले पुस्तक वितरण नगर्न निर्देशन दिइएको जनाइएको छ ।

" /> कालापानीसहितको नेपाली भूमि समावेश पाठ्यपुस्तक वितरण गर्न प्रधानमन्त्रीले दिएनन् : शिक्षामन्त्री पोखरेल - Sarbocha Media

कालापानीसहितको नेपाली भूमि समावेश पाठ्यपुस्तक वितरण गर्न प्रधानमन्त्रीले दिएनन् : शिक्षामन्त्री पोखरेल

`

     २०७७ आश्विन ०७ गते १:०१

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी ओलीले कालापानीसहितको नेपालको भूमि समावेश नयाँ पाठयपुस्तकको वितरण रोकिएका छन् ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिएको जानकारी दिएका हुन् । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने मन्त्री पोखरेलले अभिव्यक्ति राखे ।

advertisement

सरकारले नेपालको सीमा कालापानी उल्लेखित पुस्तक प्रकाशित गरेपनि पुस्तकमा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले पुस्तक वितरण नगर्न निर्देशन दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?