advertisement
" /> प्याजको मूल्य ह्वातै बढ्यो - Sarbocha Media

प्याजको मूल्य ह्वातै बढ्यो

`

     २०७७ भाद्र ३० गते ५:४३

काठमाडौं, ३० भदौ । नेपालमा प्याजको मूल्य ह्वातै बढेको छ ।

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको अभाव भएको छ । केही पसलमा थोरै पाएको प्याजको मूल्य पनि महंगो रहेको छ ।

भारतले भदौ २९ देखि प्याज नपठाएपछि नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी पुगेकोउपभोक्ताहरु बताउँछन् । अघिल्लो दिनसम्म उक्त प्याज ६६ रुपैयाँ प्रतिकिलो थियो ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?