advertisement

कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

" /> काठमाडौ जिल्लामा एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु - Sarbocha Media

काठमाडौ जिल्लामा एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु

`

     २०७७ भाद्र २९ गते १:२९

काठमाडौं, २८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौमा मात्रै एक महिलासहित ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार काठमाडौमा ६१ वर्षीया महिलासहित ५ जना पुरुषको ज्यान गएको हो ।

advertisement

कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?