advertisement

चिनियाँ अखबार ग्लोबल टाइम्सले भनेका छन, ‘भारतीय पक्षले प्रायः चीनको बारेमा जानकारी लिन यस्ता उपायहरु गरिरहेको छ।’ स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ कि चिनियाँ पक्षले उनीहरूलाई पक्राउ गरी, चेतावनी दिएको जनाइएको छ ।

" /> चीनमा फेला परेका ५ भारतीय युवा के जासुसी हुन् ? - Sarbocha Media

चीनमा फेला परेका ५ भारतीय युवा के जासुसी हुन् ?

`

     २०७७ भाद्र २८ गते ७:३४

एजेन्सी, २८ भदौ । अरुणाचल प्रदेशको सिमानामा बेपत्ता भएका ५ जना भारतीय युवालाई चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले जासुसी भनेको खबर बाहिरिएको छ।

भारतले यसभन्दा पहिले चिनियाँ सेनाले अरुणाचल प्रदेशमा बस्ने ५ जना युवालाई अपहरण गरेको आरोप लगाएको थियो। यस अघि केन्द्रीय मन्त्री किरण रिजिजुले चिनियाँ सेनाले ती पाँच जना युवा चीनमा भेटिएको पुष्टि गरेको छ।

चीनको कम्युनिष्ट पार्टीसँग सम्बद्ध अखबार ग्लोबल टाइम्सले सूत्रहरूको उद्धृत गर्दै भनेको छ, त्यहाँ ५ जना भारतीय गुप्तचर कर्मचारी अपहरणमा परेका थिए जसले आफूलाई शिकारी भनेका थिए। ति व्यक्तिहरूले तिब्बत क्षेत्रमा सीमा पार गरेकाअखबारले दाबी गरेको थियो।

advertisement

चिनियाँ अखबार ग्लोबल टाइम्सले भनेका छन, ‘भारतीय पक्षले प्रायः चीनको बारेमा जानकारी लिन यस्ता उपायहरु गरिरहेको छ।’ स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ कि चिनियाँ पक्षले उनीहरूलाई पक्राउ गरी, चेतावनी दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?