एजेन्सी, २८ भदौ । एस्ट्राजेनेकाले अक्सफोर्डसँग मिलेर बनाइरहेको खोपको परीक्षण फेरि सुरु भएको छ ।
खोपको परीक्षणमा सहभागी एक जना विरामी भएपछि रोकिएको थियो । एस्ट्राजेनेकाले शनिबार खोप अनुगमनकर्ताबाट अनुमति पाएपछि परीक्षण पुनः सुरू भएको जनाइको छ ।

एस्ट्राजेनेकाले बनाइरहेको यो खोप हाल बनिरहेका अन्य खोप तुलनामा प्रभावकारी रहेको मानिदैं आइएको छ।




