advertisement

स्थायी कमिटीको बैठक अघिनै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

" /> नेकपा कार्यकर्ताहरुले अबदेखि आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न नपाइने - Sarbocha Media

नेकपा कार्यकर्ताहरुले अबदेखि आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न नपाइने

`

     २०७७ भाद्र २५ गते ७:२०

काठमाडौं, २५ भदौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले अबदेखि आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न नपाइने भएको छ ।

अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका उनीहरुले अब भने त्यस्तो आलोचना गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ।

स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो ।

advertisement

स्थायी कमिटीको बैठक अघिनै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?