advertisement

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसँगै नेपालमा ३२ हजार ९६४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

" /> काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३९६ कोरोना संक्रमित - Sarbocha Media

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३९६ कोरोना संक्रमित

`

     २०७७ भाद्र २३ गते ११:१०

काठमाडौं, २३ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुष गरी ३००, ललितपुरमा २१ महिला र १७ पुरुष गरी ३८ तथा भक्तपुरमा २६ महिला र ३२ गरी ५८ जना संक्रमित थपिएका हुन् ।

आज मन्त्रालयका अनुसार १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये ९०२ जना कोरोना पोजेटिभ पुष्टि भएका छन् । आज थपिएका कूल संक्रमितमध्य ३९६ जना उपत्यकाका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

advertisement

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसँगै नेपालमा ३२ हजार ९६४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?