advertisement

झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म १ सय ६ किमि ट्रयाक बेड (माटो भर्ने काम) तयार गर्न लागेको थियो । तर, सीमित व्यवसायीलाई ठेक्का दिने गरी टेन्डर गरिएको भन्दै यसको सर्वत्र विरोध भएको थियो ।

" /> पूर्व–पश्चिम रेलमार्गको विवादित काँकडभिट्टा–इनरुवा खण्डका ५४ वटा ठेक्का रद्द - Sarbocha Media

पूर्व–पश्चिम रेलमार्गको विवादित काँकडभिट्टा–इनरुवा खण्डका ५४ वटा ठेक्का रद्द

`

     २०७७ भाद्र २३ गते ७:२२

काठमाडौं, २३ भदौ । पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा ठेक्का रद्द भएको छ।

रेल विभागले मंगलबार सुचना प्रकाशित विवादित पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा ठेक्का गरिएको जनाएको छ ।

advertisement

झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म १ सय ६ किमि ट्रयाक बेड (माटो भर्ने काम) तयार गर्न लागेको थियो । तर, सीमित व्यवसायीलाई ठेक्का दिने गरी टेन्डर गरिएको भन्दै यसको सर्वत्र विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?