advertisement

भारतीय सेनाले ‘पीपुल्स लिबरेशन आर्मी’ (पीएलए) का सैनिकले अपहरण गरेको दाबी गरेको थियो । तर चीनले यो अस्वीकार गरेको छ ।

" /> अरुणाचल भारतको होइन चीनको हो : चीन - Sarbocha Media

अरुणाचल भारतको होइन चीनको हो : चीन

`

     २०७७ भाद्र २३ गते १:५८

एजेन्सी, २३ भदौ । चीनले अरुणाचललाई चीनको भू भाग रहेको दाबी गरेको छ । अरुणाचललाई चीनले चीनको दक्षिणी तिब्बतको क्षेत्र रहेको दाबी गरेको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियांगले भने, ‘चीनले कथित अरुणाचल प्रदेशलाई ‘कथित’ रुपमा मान्यता दिएको छैन, अरुणाचल चीनको दक्षिणी तिब्बतको क्षेत्र हो।

पाँच भारतीय सेना चीनले अपहरण गरेकोबारे आफूलाई थाहा नभएको चीनले जनाएको छ। भारतीय सेनाले अरुणाचल प्रदेशको ऊपरी सुबनसिरी जिल्लाबाट ५ जना अपहरणमा परेको दाबी गरेको छ।

advertisement

भारतीय सेनाले ‘पीपुल्स लिबरेशन आर्मी’ (पीएलए) का सैनिकले अपहरण गरेको दाबी गरेको थियो । तर चीनले यो अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?