advertisement

भदौ १५ मा कोरोना पुष्टि भएपछि ती पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । पहिलो दिनदेखिनै उनको आईसीयूमा उपचार भइरहेको थियो । डा.चौरसियाका अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको रोग थियो ।

पर्सामा हालसम्म ४२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

" /> वीरगन्जका थप एक कोरोना संक्रमितको मृत्यु - Sarbocha Media

वीरगन्जका थप एक कोरोना संक्रमितको मृत्यु

`

     २०७७ भाद्र २२ गते १०:४७

वीरगन्ज, २२ भदाै । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत एक सातादेखि उपचाररत ५४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार वीरगन्ज महानगरपालिका– ३० लालपर्सा निवासी ५४ वर्षीय पुरुषको उपचारको क्रममा आईसीयूमा मृत्यु भएको हो ।

advertisement

भदौ १५ मा कोरोना पुष्टि भएपछि ती पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । पहिलो दिनदेखिनै उनको आईसीयूमा उपचार भइरहेको थियो । डा.चौरसियाका अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको रोग थियो ।

पर्सामा हालसम्म ४२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?