advertisement

 

" /> नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ मा बस्ने - Sarbocha Media

नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ मा बस्ने

`

     २०७७ भाद्र २२ गते ६:३६

काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ ।

स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ ।

सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यस्तो सहमति गरिएको जनाइएको छ ।

advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?