advertisement

पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएकामध्ये एकमा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएकामध्ये एकमा कोरोना संक्रमण पुष्टि

`

     २०७७ भाद्र २२ गते ४:२०

काठमाडौं, २२ भदौ। ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण फेला परेको छ।

ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा नियन्त्रण गरेको १७ जनामध्ये एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

advertisement

पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?