advertisement

संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्ती बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ।

६ महिनापछि बिहीवार रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई निर्णय गरेको थियो। आफू राष्ट्रियसभा सदस्य नहुने भएपछि खतिवडाले राजीनामा दिएका हुन्।

" /> युवराज खतिवडाले दिए मन्त्री पदबाट राजीनामा - Sarbocha Media

युवराज खतिवडाले दिए मन्त्री पदबाट राजीनामा

`

     २०७७ भाद्र १९ गते १:०३

काठमाडौं, १९ भदौ ।  अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै मन्त्रीमा पुन: नियुक्त भएका खतिवडाले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

खतिवडा गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए।

advertisement

संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्ती बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ।

६ महिनापछि बिहीवार रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई निर्णय गरेको थियो। आफू राष्ट्रियसभा सदस्य नहुने भएपछि खतिवडाले राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?