advertisement

मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।

" /> २४ घण्टामा १३ सय ५९ संक्रमित, संक्रमितको संख्या ४४ हजार नाघ्याे - Sarbocha Media

२४ घण्टामा १३ सय ५९ संक्रमित, संक्रमितको संख्या ४४ हजार नाघ्याे

`

     २०७७ भाद्र १९ गते ११:०६

काठमाडौं, १९ भदौ ।  पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरेर १३ सय ५९ पुगेको हो।

advertisement

मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?