advertisement

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलो पटक ३ गते र दोस्रो पटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? हेर्नुस् सूची

" /> उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची) - Sarbocha Media

उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची)

`

     २०७७ भाद्र १७ गते १:०६

काठमाडौ, १७ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले जानकारी दिए । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

advertisement

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलो पटक ३ गते र दोस्रो पटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?