advertisement

यस विषयमा छलफल भएको र बुधबार निर्णय हुने बताइएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय आउने जनाइएको छ ।

" /> काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी - Sarbocha Media

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी

`

     २०७७ भाद्र १७ गते ४:२०

काठमाडौं , भदौ १७ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ ।

भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पु¥याइएको थियो । अब फेरि थप्ने तयारी भइरहेको जनाइएको छ।

advertisement

यस विषयमा छलफल भएको र बुधबार निर्णय हुने बताइएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?