advertisement

महिलामा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।

" /> परासीकी एक महिलाको कोरोनाबाट ज्यान गयो - Sarbocha Media

परासीकी एक महिलाको कोरोनाबाट ज्यान गयो

`

     २०७७ भाद्र १७ गते ३:१०

बुटवल, १७ भदौ। रामग्राम नगरपालिका ५ परासीकी एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

६५ वर्षीया संक्रमित महिलाको मंगलबार राति मृत्यु भएको हो । उनी भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका अनुसार महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको छ । ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

advertisement

महिलामा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?