advertisement

‘ए मेरो हजुर तीन’ ले राम्रो व्यापार गरेको थियो । सुहानाले ‘ए मेरा हजुर तीन’ बाट डेव्यु गरेकी हुन् । फिल्ममा सुहाना र अनमोलको जोडीलाई निकै मन पराएको थियो ।

" /> फिल्म ‘ए मेरो हजुर ४’ मा सुहान, अनमोलसंगै सलोन पनि भित्रिए - Sarbocha Media

फिल्म ‘ए मेरो हजुर ४’ मा सुहान, अनमोलसंगै सलोन पनि भित्रिए

`

     २०७६ माघ ०८ गते ६:३९

काठमाडौं, ०८ माघ । फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । निर्देशक झरना थापा र निर्माता सुनिल थापाको फिल्ममा अभिनेत्री सुहान थापा र अनमोल केसीसंगै सलोन पनि भित्रिएका हुन् ।

फिल्मको मूख्य भूमिकामा अनमोल केसी र सुहाना थापा फाइनल गरिसकेका छन् । सलोनको यो ‘ए मेरो हजुर’ सिरिजमा तेस्रो पटक सहकार्य रहेको छ । ‘ए मेरो हजुर तीन’ मा पनि सुहान, अनमोल र सलोनले अभिनय गरेका थिए ।

advertisement

‘ए मेरो हजुर तीन’ ले राम्रो व्यापार गरेको थियो । सुहानाले ‘ए मेरा हजुर तीन’ बाट डेव्यु गरेकी हुन् । फिल्ममा सुहाना र अनमोलको जोडीलाई निकै मन पराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?