advertisement

उपचारकै क्रममा चालिसेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

" /> पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट ज्यान गयो - Sarbocha Media

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट ज्यान गयो

`

     २०७७ भाद्र १६ गते ६:५५

काठमाडौं, १६ भदौ। पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित ७० वर्षीय उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

advertisement

उपचारकै क्रममा चालिसेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?