काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिए

`

     २०७७ भाद्र १५ गते १०:४१

काठमाडौं, १५ भदौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?